Toggle Menu

नेपाल ए.पी.एफ. अस्पतालद्धारा अन्य स्वास्थ्यसंग सम्बन्धित कार्यालयहरुसंग भएका सम्झौताहरुको विवरण

सि.नं.प्रथम पक्षद्वितीय पक्षसम्झौता भएको शुरु मितिसम्झौता अवधिसम्झौता संक्षिप्त विवरणकैफियत
१.चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS)नेपाल ए.पी.एफ. अस्पताल२०८०/०७/२४अवधि नतोकिएकोP.G. Program & B.Sc. Nursing शैक्षिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा-
२.भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सडक सुरक्षा परिषद् (NRSC)चितवन स्थित सशस्त्र प्रहरी बल नेपालको पृथ्वी हाई-वे ट्रमा सेन्टर कुरिनटारलाई हब अस्पतालको रुपमा स्तरोन्नति गर्न२०८०/१०/२५अवधि नतोकिएकोपृथ्वी राजमार्ग स्थित नागढुङ्गा, नौबिसे, मुग्लिन सडकखण्डमा हुने सडक दुर्घटनामा परि घाईते भएका बिरामीहरुको उपचार कार्य गरेको-
३.मानवसेवा आश्रमनेपाल ए.पी.एफ. अस्पताल२०८२/०१/३११ वर्षउक्त आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुनविकरण गर्न समन्वय भईरहेको
४.नेपाल ए.पी.एफ. अस्पतालचितवन मेडिकल कलेज भरतपुर२०८१/०२/२०३ वर्षसशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा नेपाल ए.पी.एफ. अस्पताल र प्रदेश स्तरिय सशस्त्र प्रहरी बल नेपालका अस्पतालहरुबाट रिफर गरिएका विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा २५% छुट उपलब्ध गराउने (बहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु र आश्रित परिवारहरु)२५%
५.Sooriya Healthcare Pvt. Ltd Jamalनेपाल ए.पी.एफ. अस्पताल२०८१/१०/२०५ वर्षसशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुलाई छुट उपलब्ध गराउने-
६.सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेनेपाल ए.पी.एफ. अस्पताल२०८१/१२/०४१ वर्ष पश्चात स्वत नविकरण हुनेसशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, नेपाल ए.पी.एफ. स्कुलमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, भु.पु. स.प्र.क.हरु र आश्रित परिवारहरु उपचार शुल्कमा २०% छुट उपलब्ध गराउने-
७.नेपाल ए.पी.एफ. अस्पताललर्ड बुद्ध एजुकेशन एकेडेमी लि. नेपालगंज मेडिकल कलेज२०८१/०८/१०१ वर्ष पश्चात स्वत नविकरण हुनेसशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, नेपाल ए.पी.एफ. स्कुलमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, भु.पु. स.प्र.क.हरु र आश्रित परिवारहरुलाई उपचार शुल्कमा ५% देखी ३०% छुट उपलब्ध गराउने-
८.नेपाल ए.पी.एफ. अस्पतालग्राण्डी ईन्टरनेशनल हस्पिटल टोखा२०८२/०१/१२२ वर्षबहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु र आश्रित परिवारहरुलाई उपचार खर्चमा १५% छुट उपलब्ध गराउने-
९.नेपाल ए.पी.एफ. अस्पतालकाठमाण्डौ क्यान्सर सेन्टर भक्तपुर२०८२/०४/०११ वर्षक्यान्सर रोग लागेका बहालवाला स.प्र.क.हरु, भू.पु. स.प्र.क.हरु र निजका आश्रित परिवारहरुलाई उपचार शुल्कमा १२.५% शुल्क छुट-
१०.नेपाल ए.पी.एफ. अस्पतालअन्नपुर्ण न्युरोलोजिकल ईन्सिच्युट एण्ड एलाईट साईन्सेस२०८२/०५/१८१ वर्षबहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु र आश्रित परिवारहरुलाई उपचार शुल्कमा ७% देखी ५०% सम्म उपचार शुल्कमा छुट उपलब्ध गराउने७% देखि ५०%
११.त्रि.बि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रनेपाल ए.पी.एफ. अस्पताल२०८२/०३/२०५ वर्षसंक्रमित फोहोरलाई निर्मलिकरण गर्ने, आधुनिक निर्मलिकरण उपकरण (Smart Pre Vacuum Autoclave) नि:शुल्क उपलब्ध-
१२.चन्द्रागिरी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, बलम्बुनेपाल ए.पी.एफ. अस्पताल२०८३/०१/२८निरन्तरचन्द्रागिरी नगरपालिकाका नगरवासी तथा अन्य मिर्गौला पिडितहरुका लागि यस अस्पतालमा संचालनमा रहेको डायलाइसिस सेवालाई थप प्रभावकारी र सहज बनाउन आवश्यक पर्ने डायलाइसिस मेशिनहरु तथा उपकरणहरुको थप व्यवस्था गरि सुलभ, गुणस्तरिय र निरन्तर मिर्गौला डायलाइसिस सेवा उपलब्ध गराउने-
१३.सडक विभाग र नेपाल ए.पी.एफ. अस्पताल बलम्बुनेपाल ए.पी.एफ. अस्पताल२०८२/०४/०८निरन्तरनागढुङ्गा सुरुङ्गमार्ग आयोजना अन्तर्गत सुरुङ् भित्र तथा बाहिर हुने सम्भावित सवारी दुर्घटना आकस्मिक स्वास्थ्य सेवा संग सम्बन्धित स्वास्थ्य सेवा प्रवाहका लागि Dedicated Hospital को रुपमा कार्य गर्न-