Toggle Menu

सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली लगायत मातहत कार्यालयहरु

सि.नं.प्रथम पक्षद्वितीय पक्षसम्झौता भएको मितिसम्झौता अवधिसम्झौताको संक्षिप्त विवरणकै.
१.पद्मा अस्पताल प्रा.लि. अत्तरिया, कैलालीनं. ७ बैद्यनाथ बाहिनी मु., कैलाली२०७९/१०/२९५ वर्षजिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. १ स्थित पद्मा अस्पताल प्रा.लि. र यस बाहिनी बिच स.प्र.बल, नेपालमा कार्यरत बहालवाला, भूतपूर्व स.प्र.क. र निजहरुका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनलाई उक्त अस्पतालबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा गराउन प्रचलित कानूनको अधिनमा रही सेवा सुबिधा तथा शर्तहरु पालना गराउने गरी सम्झौता गरिएको ।-
२.माया मेट्रो अस्पताल प्रा.लि. धनगढी, कैलालीनं. ७ बैद्यनाथ बाहिनी मु., कैलाली२०८१/०९/०१५ वर्षजिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ३ स्थित माया मेट्रो अस्पताल प्रा.लि. धनगढी कैलाली र यस बाहिनी बिच स.प्र.बल, नेपालमा कार्यरत बहालवाला, भूतपूर्व स.प्र.क. र निजहरुका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनलाई उक्त अस्पतालबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा गराउन प्रचलित कानूनको अधिनमा रही सेवा सुबिधा तथा शर्तहरु पालना गराउने गरी सम्झौता गरिएको ।-
३.निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढी-५, कैलालीनं. ३४ गण हे.क्वा. कैलाली२०८०/०८/२७२०८३ असार मसान्तजिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ५ स्थित निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा.लि. र नं. ३४ गण हे.क्वा. कैलालि बिच स.प्र.बल, नेपालमा कार्यरत बहालवाला, भूतपूर्व स.प्र.क. र निजहरुका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनलाई उक्त अस्पतालबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा गराउन प्रचलित कानूनको अधिनमा रही सेवा सुबिधा तथा शर्तहरु पालना गराउने गरी सम्झौता गरिएको ।-
४.ॐ श्रीनगर डेण्टल क्लिनिक धनगढी-१, पार्कमोड, कैलालीनं. ३४ गण हे.क्वा. कैलाली२०८२/०८/२६२ वर्षजिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. १ पार्कमोड स्थित ॐ श्रीनगर डेण्टल क्लिनिक र नं. ३४ गण हे.क्वा. कैलाली बिच स.प्र.बल, नेपालमा कार्यरत बहालवाला, भूतपूर्व स.प्र.क. र निजहरुका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनलाई उक्त अस्पतालबाट स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा गराउन प्रचलित कानूनको अधिनमा रही सेवा सुबिधा तथा शर्तहरु पालना गराउने गरी सम्झौता गरिएको।-
५.धनगढी नेत्रालय प्रा.लि. कैलालीनेपाल ए.पी.एफ. फिल्ड अस्पताल, कैलाली२०८२/०१/२५३ वर्षनेपाल ए.पी.एफ. बैद्यनाथ फिल्ड अस्पताल अत्तरीया कैलाली र धनगढी नेत्रालय प्रा.लि. बिच सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, सुदूरपश्चिम प्रदेश भित्र स्थायी वतन भएका बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरुलाई समेत आँखा सम्बन्धी उपचार सेवा दिने सम्झौता गरिएको।-
६.स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (Care taker Hospital)नेपाल ए.पी.एफ. फिल्ड अस्पताल, कैलाली२०८२/०५/०२१ वर्षनेपाल ए.पी.एफ. बैद्यनाथ फिल्ड अस्पताल अत्तरीया कैलाली र स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. बिच सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, सुदूरपश्चिम प्रदेश भित्र स्थायी वतन भएका बहालवाला तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारजनहरुलाई उक्त अस्पतालबाट स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा गराउन प्रचलित कानूनको अधिनमा रही सेवा सुबिधा तथा शर्तहरु पालना गराउने गरी सम्झौता गरिएको ।-