| १. | स.प्र. बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी | नोबेल मेडिकल कलेज, टिचिङ्ग हस्पिटल प्रा.लि. विराटनगर | २०८३/०२/१४ | २०८४/०२/१३ | सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीको समन्वय र मजकुर सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीको सहकार्यमा जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं.-४ कञ्चनबारी स्थित नोबेल मेडिकल कलेज, टिचिङ्ग हस्पिटल प्रा.लि. बिच सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, अमर सशस्त्र प्रहरी सहिद परिवार, निजका आश्रित परिवारहरू साथै नेपाल ए.पि.एफ. स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई टिचिङ्ग हस्पिटलबाट प्राप्त नियमानुसारको स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउन। |
|---|
| २. | स.प्र.बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी | सान्वी सिटी हस्पिटल प्रा.लि. ईटहरी १६ पकली सुनसरी | २०८२/११/१० | १ वर्ष | जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.-१७ स्थित सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल पकली सुनसरीको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको सहकार्यमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, निजका आश्रित परिवारहरू, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, निजका आश्रित परिवारहरू साथै वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू र निजका आश्रित परिवारहरुको हकमा उपचार सहुलियत सुविधाहरु छुट सेवा उपलव्ध नियमानुसारको स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउन। |
|---|
| ३. | स.प्र.बल, नेपाल नं. २ गण झापा | ओमसाई पाथिभरा अस्पताल प्रा.लि. | २०८२/११/०३ | ५ वर्ष सम्म | - बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवामा ५० (पचास) प्रतिशत छुट सुविधा प्रदान गर्ने।
- सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारजन तथा वीरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई स्वास्थ्य सेवामा २५ (पच्चीस) प्रतिशत छुट सुविधा प्रदान गर्ने।
- भु.पु.सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवामा २५ (पच्चीस) प्रतिशत छुट सुविधा प्रदान गर्ने।
|
|---|
| ४. | स.प्र. बल, नेपाल नं. ३ गण मोरङ्ग | बिराट मेडिकल कलेज टिचिङ्ग अस्पताल टंकि सिनुवारी मोरङ्ग | २०८२/०८/०७ | १ वर्ष सम्म | स.प्र. बल, नेपालका वहालवाल स.प्र.क.हरु, विरगति प्राप्त स.प्र.क.का आश्रित परिवार, पुर्व स.प्र.क.हरु र निजका आश्रित परिवारहरुलाई विभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको। |
|---|
| ५. | स.प्र.बल, नेपाल नं. ३८ रिजर्भ गण हे.क्वा | दमक हस्पिटल एण्ड रिसर्च प्रा.लि. | २०८२/०४/०७ | ५ वर्ष सम्म | बहालवाला, विरगति प्राप्त, पुर्व सशस्त्र प्रहरी कर्मचारी तथा निजका आश्रित परिवारहरु लाई Consultant OPD, Dental OPD and Emergency, आइ.सि.यु. र भेन्टिलेटर, All Diagnostic (lab, usg, x-ray, CT, MRI etc), surgery and procedure, फार्मेसी, बेड चार्जमा छुटको व्यवस्था। |
|---|
| ६. | स.प्र.बल, नेपाल नं. ४ गुल्म अरुण, संखुवासभा | टच हेल्पिङ्ग हेण्डस पोलिक्लिनिक प्रा.लि. चैनपुर संखुवासभा | २०८२/०८/१२ | १ वर्ष अवधि | सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवार, निजका आश्रित परिवारहरु, साथै ए.पि.एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई स्वास्थ्य सेवा छुट सुविधा उपलब्ध गराउनको लागी। |
|---|