| सि.नं. | प्रथम पक्ष | द्वितीय पक्ष | सम्झौता भएको शुरु मिति | सम्झौता अवधि | सम्झौताको संक्षिप्त विवरण (MOU) | कै. |
|---|---|---|---|---|---|---|
| १. | नेशनल सिटी हस्पिटल लिमिटेड भरतपुर | नं. ३ गढीमाई बाहिनी | २०८१/०१/०४ | ५ वर्ष | सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत तथा बागमती प्रदेश स्थायी बसोबास गर्ने सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई उपचार सेवामा:
| - |
| २. | चितवन मेडिकल कलेज लिमिटेड भरतपुर | नं. ३ गढीमाई बाहिनी | २०८३/०२/०१ देखि २०८५/०१/३० सम्म | २ वर्ष | सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई उपचार सेवामा अस्पतालको फार्मेसीले ७ प्रतिशत रकम छुट र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत रकमको छुट रहेको । | - |
| ३. | नं. १५ गण हे.क्वा. काभ्रे | धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक | २०८१/११/०१ | २ वर्ष | सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हे.क्वा. काभ्रेपलाञ्चोक र धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक बीच सशस्त्र प्रहरी बल, नेपालमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु र वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरुलाई स्वास्थ उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी । | - |
| ४. | गुल्म हे.क्वा. धादिङ्ग | शहिद मेमोरियल अस्पताल प्रा.लि. धादिङ्ग | २०८२/०९/१८ | २ वर्ष | सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता । | - |