| सि.नं. | प्रथम पक्ष | द्वितीय पक्ष | सम्झौता सुरु भएको मिति | सम्झौता अवधि | सम्झौताको संक्षिप्त विवरण (MoU) | कै. |
|---|---|---|---|---|---|---|
| १. | सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत | कर्णाली केयर ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली., बिरेन्द्रनगर-४, सुर्खेत | २०८१/०९/११ | १ वर्ष | सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु, वीरगती प्राप्त स.प्र.क.का आश्रित परिवारहरु बिरामी भई उपचारको लागि कर्णाली केयर ईन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सुर्खेतबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा उपलब्ध गराउन सम्झौता भएको । | - |