Toggle Menu

स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका कार्यालयहरु:-

सि.नं

युनिट

प्रथम पक्ष

द्बितिय पक्ष

सम्झौता सम्बन्धी विवरण (MoU)

कै.

सम्झौता भएको शुरु मिति

सम्झौता अवधि

सम्झौताको संक्षिप्त विवरण

 

१

नं.6  गण हे.क्वा. सप्तरी

नं.6  गण हे.क्वा. सप्तरी

छिन्नमस्ता अस्पताल राजविराज

2083।02।14

5 वर्ष

सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारहरु साथै वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरु बिरामी भई उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराजसँग गरिएको स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा सम्बन्धी सम्झौता।

 

२

नं.7  गण हे.क्वा. सिरहा

नं.7  गण हे.क्वा. सिरहा

सगरमाथा चौधरी 

आँखा अस्पताल लहान

सिरहा

2080।02।03

5 वर्ष

सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, मधेश प्रदेश भित्र स्थायी वतन भएका बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरु समेतलाई ENT (नाक, कान, घाँटी) आँखा सम्बन्धी उपचार सेवामा छुट्टै निश्चित प्रतिशतको छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।

 

३

नं.11 गण हे.क्वा. रौतहट

वेटर नेपाल मल्टिस्पेसियलिष्ट हस्पिटल प्रा.लि. गरुडा

नं.11  गण हे.क्वा. रौतहट

2082।08।15

2 वर्ष

जिल्ला रौतहट गरुडा न.पा.-5 स्थित वेटर नेपाल मल्टिस्पेसियलिष्ट हस्पिटल प्रा.लि. गरुडा र स.प्र.बल, नेपाल नं.11 गण हे.क्वा. रौतहट बिच स्वास्थ्य उपचार सेवा प्रदानमा राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारहरु समेतलाई विभिन्न उपचार सेवामा छुट्टा छुट्टै निश्चित प्रतिशतको छुट सुविधा उपलब्ध गराउनको लागी द्धिपक्षीय सम्झौता भएको।

 

४

नं. 12 गण हे.क्वा. बारा

स.प्र..बल,नेपालको तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर

(तत्कालिन बाहिनीपति)

स्पर्श मल्टिस्पेसियलिष्ट

अस्पतालको तर्फबाट डा. निमेश पाल रमण प्रबन्ध निर्देशक

2079।06।13

5 वर्ष

सशस्त्र प्रहरी बल,  नेपालमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरुमा विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने।

 

५

गण्डक अस्पताल प्रा.लि.को तर्फबाट

डा. ए.इ.अन्सारी 

प्रबन्ध निर्देशक

2079।06।24

5 वर्ष

६

नं.13 गण हे.क्वा.

पर्सा

प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. वीरगंज, पर्सा

नं. 13 गण पर्सा

2080।11।22

5 वर्ष

स.प्र.बल, नेपालमा कार्यरत बहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु, र निजका आश्रित परिवारजन तथा अमर स.प्र.क.का आश्रित परिवारजनहरु बिरामी भई उपचार गराउन आउँदा विभिन्‍न स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको ।

 

७

नं. 13 गण पर्सा

एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. वीरगंज, पर्सा

2080।11।22

5 वर्ष

मधेश प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु, मधेश प्रदेश स्थायी वतन भएका बहालवाला तथा पुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका परिवारहरुको उपचारको लागि स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको।

 

८

नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा

नं. 13  गण पर्सा

2081।04।30

5 वर्ष

स.प्र.बल, नेपालमा कार्यरत बहालवाला स.प्र.क.हरु, भु.पु. स.प्र.क.हरु, र निजका आश्रित परिवारजन तथा अमर स.प्र.क.का आश्रित परिवारजनहरु बिरामी भई उपचार गराउन आउँदा विभिन्‍न स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको ।

 

९

नं.2 बाहिनी , नं.8, 9, 10, 39, 40 गण हे.क्वा. हरु र म.से.गुल्मको नभएको  ।