अत्यन्त जरुरी सूचना ! त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको छ ।